Comments Add Comment

DPL Live: बिराटनगरले टस जित्यो, रुपन्देहीविरुद्ध व्याटिङ गर्दै


६ बैशाख, काठमाडौं । धनगढी पि्रमियर लिग क्रिकेट अन्तर्गत पहिलो क्वालिफायरमा अहिले रुपन्देही च्यालेन्जर्स र बिराटनगर किङ्ग्स भिडिरहेका छन् ।

धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा बिराटनगरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

लिग चरणमा शीर्ष र दोस्रो स्थानमा रहेका रुपन्देही र बिराटनगरबीचको बिजेताले सोझै फाइनलमा स्थान बनाउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment