+
+

ललितपुर कांग्रेसको मेयरमा चिरीबाबु, उपमेयरमा गीता उम्मेद्वार

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १९ गते १५:५६

१९ वैशाख, ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ ।

कांग्रेसले मेयर पदमा चिरीबाबु महर्जनको उम्मेदवारी दर्ता गराएको छ । यसैगरी उपमेयरमा गीता सत्यालको उम्मेदवारी दर्ता भएको छ ।

ललितपुरमा एमाले र माओवादी केन्द्रले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन् । एमालेले हरिकृष्ण व्यन्जकारलाई र माओवादी केन्द्रले दिनेश महर्जन दिपेशलाई मेयरको उम्मेदवार बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?