Comments Add Comment

एनआरएन युएसएलाई विधि मिचेको आरोप


१३ मे, अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकासंग अमेरिकाका एनआरएन शाखाहरु रुष्ट भएका छन् । उनीहरुले एनआरएन युएसएले ३ बुँदे विधि नमानेको भन्दै त्यसको पालना गर्न आग्रह गरेका छन् ।

अमेरिकाका एनआरएन शाखाहरुले एनआरएन अमेरिकाको साधारणसभाको पूर्वाद्धमा सदस्यता प्रमाणीकरण सम्बन्धी कार्य भद्रगोल र अपारदर्सी बनाएको आरोप लगाइएको छ ।
सदस्यता शुल्क तिरेका सदस्यहरुको नाम समेत गोलमाल बनाएको अमेरिकाका विभिन्न एनआरएन शाखाहरुले आरोप लगाएका छन् । उनीहरुले यसलाई व्यवस्थित बनाउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment