+
+

सिन्धुलीको सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रकी दिपा बोहोरा बिजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ५ गते ८:०९

५ जेठ, सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । माओवादी केन्द्रकी दिपा बोहारा दाहाल ३ हजार ४३३ मत प्राप्त गरी अध्यक्षमा बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कपिल कोइरालाले ३ हजार २१२ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दिर्बसिंह मोक्तान ३ हजार ४५४ मत प्राप्त गरि बिजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ताकुमारी कार्कीले ३ हजार २६८ मत प्राप्त गरेकी छन् । गाउँपालिकाका वडाहरुमध्ये एमालेले ३,माओवादीले २ र कांग्रेसले २ मा जित हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?