Comments Add Comment

चितवनको कालिकामा एमाले विजयी


६ जेठ, काठमाडौं । चितवनको कालिका नगरपालिकामा पनि नेकपा एमाले विजयी भएको छ ।

मेयरमा एमालेका खुमनारायण श्रेष्ठ ७४९२ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कांग्रेसका कमलप्रसाद आचार्यले ७१६४ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा पनि एमालेकी कमला भट्टराई ७५३५ मतका साथ विजयी भएकी छन् । उनका प्रतिद्वन्दी कांग्रेसकी निरुजा श्रेष्ठले ६७४० मत ल्याइन ।

कालिका नगरपालिकामा ११ वटा वडाहरु मध्ये एमालेले ६ र कांग्रेस ५ वडा वडामा विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment