१२ जेठ, काठमाडौं । स्थानीय तह थप गरिएको प्रतिवेदन राजपत्रमा प्रकाशित भएको छ ।
प्रतिवेदन नआएको भन्दै निर्वाचन आयोगले असन्तुष्टि जनाइरहेका बेला संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रतिवेदन प्रकाशित गरेको हो ।
सरकारले हालै मात्र दुई उपमहानगरलाई महानगर र २४ गाउँपालिकालाई नगरमा स्तरोन्नती गर्नुका साथै २२ स्थानीय तह थप गरेको थियो ।
तर, निर्वाचन आयोगले भने पुरानै ४६१ स्थानीय तहमा मात्र जेठ ३१ गते निर्वाचन गर्न सकिने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4