Comments Add Comment

स्वेताको फेशन

नायिका स्वेता खड्का फेशनमा पनि खुबै सचेत छिन् । सार्वजनिक कार्यक्रममा पुग्दा कस्तो पहिरन लगाउनुपर्छ भन्ने उनलाई राम्रोसँग थाहा छ ।

चलचित्र ‘कान्छी’को निर्माण प्रक्रियालाई केही महिना पर धकेलेर स्वेता हाल समाजसेवामा पनि व्यस्त छिन् । उनै, स्वेताले एक चलचित्रको विशेष शोमा लगाएको पहिरनको चर्चा अहिले खुबै छ । स्वेताले लगाएको लामो पहिरन र उनको सुन्दरताले धेरैको ध्यान खिचेको थियो ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment