Comments Add Comment

सोरुका अध्यक्षमाथि आक्रमण

२ असार, मुगु । सोरु गाउापालिका वडा नं. ६ का नवनिर्वाचित वडाअध्यक्ष मनप्रसादलाई माओवादी केन्द्रका कार्यकर्ताहरुले आक्रमण गरेका छन् ।

भट्टमाथि गएराति आफ्नै घरमा सुतिरहेको बेला आक्रमण भएको बताइएको छ ।

भट्टको टाउकोमा ढुङ्गा र हासिया प्रहार गरी गम्भीर घाइते भएको स्थानीयले बताएका छन् ।

टाउकोमा धेरै चोट लागेको हुादा भट्ट बेहोस छन भने आक्रमणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

अध्यक्ष्य भट्टको उपचारमा संलग्न अहेब धिरेन्द्र शाहीले गाउामा उपचार हुने अवस्था नभएकोले तत्काल जिल्लामा लैजानु पर्ने बताएपछि स्टे्रचरमा जिल्ला सदरमुकाम गमगडि पठाइएको बताए ।

अध्यक्ष्य भट्ट माथी आक्रमण भएको थाहा पाउाने वित्तिकै सोरुकोट प्रहरी चौकीबाट सुरक्षा खटाइसकिएको प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिए ।

नन्द ऋषि जैसीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment