Comments Add Comment

गोपाल पराजुली प्रधान्यायाधीशमा सिफारिस

१५ असार, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली प्रधान न्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषदको बिहीबार बसेको बैठकले पराजुलीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिस गरेको हो ।

एक साताअघि बसेको बैठकमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा अेालीले समय मागेपछि उनको नाम सिफारिस हुन सकेको थिएन ।

अब संसदीय सुनुवाईपछि पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment