+
+

‘हाउ फन्नी’ निर्देशक निलुको निधन

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १७ गते १३:१४


चलचित्र ‘हाउ फन्नी’की निर्देशक निलु डोमाको निधन भएको छ । आज बिहान उनको काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो । काठमाण्डौको बालुवाटारमा रहेको आफ्नै निवासमा उनलाई हृदयघात भएको वुझिएको छ ।

हृदयघात भएपछि उनलाई टिचिङ अस्पताल लगिएको थियो । गतबर्ष चलचित्र ‘हाउ फन्नी’ निर्देशन गरेकी निलु नयाँ चलचित्र निर्देशनको तयारीमा थिइन् ।

२४ घण्टा पनि बितेको थिएन, नीलु डोल्मा शेर्पाले फेसबुकमार्फत शरद भेष्वाकर र निशा अधिकारीलाई ‘बैवाहिक जीवन’को शुभकामना दिएकी । उनले बैवाहिक समारोह भएको होटल अन्नपूर्णबाट उनले उक्त खुसी साटेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?