Comments Add Comment

एब्रोड एजुकेशनमा प्राफेसनलका २४ वर्ष, हजारौंले लिए सेवा

३ साउन काठमाडौं । एब्रोड एजुकेशनमा प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीले २४ वर्ष पुरा गरेको छ । हालै मात्रै यो कन्सल्टेन्सीले आफ्नो २४ औं वाषिर्कोत्सव मनाएको छ ।

यो कन्सल्टेन्सीले विदेश पढ्न जाने हजारौं बिद्यार्थीलाई सेवा दिइसकेको छ । अहिले यसले बिदेशमा जाने बिद्यार्थिलाई वित्तीय व्यवस्थापनका साथै बिदेशका विश्वविद्यालयहरुमा रहेका सुबिधाको बारेमा जानकारी दिँदै आएको छ ।

गुणस्तरीय सेवा दिएका कारण आफ्नो कन्सल्टेन्सीमा बिद्यार्थिकेा आकर्षण रहेको प्रोफेसन एजुेकेशनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment