बुधबार, १ कार्तिक, २०७४
OnlineKhabar.com

बबाल बल्थलीः मनसुनमा झन मनमोहक (फोटो फिचर)

अनलाइनखबर

काठमाडौं । वर्षा भइरहने साउन महिनामा घुमघामको योजना कमैेले बनाउँछन् । तर खाने मुखलाई जुँगाले छेक्दैन । घुम्न सौखिनहरुलाई मौसमले रोक्दैन ।

टाढा जानुपर्दैन, मनसुन सिजनको रोमाञ्चक अनुभव लुट्न काभ्रेको बल्थली काफी छ । मुसलधारे झरिमा बल्थली डाँडामा रहेको रिसोर्टमा वादलको घुम्टो ओढेर कफी सुरुप्प पार्दै बस्नुको मजा अरु के मा छ ?

काठमाडौंको धुलो-धुवाँ र कोलाहलबाट भाग्नका लागि एउटा राम्रो बाहाना हुन सक्छ बल्थली । झरी खुलेपछिको निलो आकाश, सेता थुम्का परेका वादल र हरिया तरेली परेका फाँट यहाँबाट देखिने चित्ताकर्षक दृश्य हुन् ।

काठमाडौंबाट ४२ किलोमिटर टाढा रहेको बल्थली पुग्न पनौतीसम्म सफा खुल्ला सडक छन् । खोपासीबाट बल्थली जान स्थानीय रिसोर्टहरुले फोरहृवील गाडीको सुविधा दिन्छन् ।

हाइकिङ पारखीहरु नमोबुद्धमा ब्रेकफास्ट गरेर भीरपाखा छिचोल्दै बल्थली पुग्न सक्छन् । काठमाडौं-खोपासी रुटले स्थानीय गाउँले रहनसहन भेषभूषा र संस्कृति चिनाउँछ ।

बल्थलीको बसाई महँगो छैन । बजेट होटलको रुपमा होमस्टे पाइन्छन् ।

 

 

२०७४ साउन ५ गते १५:०० मा प्रकाशित (२०७४ साउन ७ गते १३:१०मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२३ प्रतिकृयाहरू प्राप्त
  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १३:०७

    Every photo is like like an expensive postcard – Nepal would be rich selling post card and poster!!

    76
    3
    Share

  • Ballu लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १३:०९

    Camera chaahi gatilo kineka hun onlinekhabar le. Babaal contrast haanechhan photo ma.

    33
    11
    Share

  • dinanath Gautam लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १३:२०

    Nepal vhitra ko Sundarta Kasle bujhnu Khai

    25
    2
    Share

  • APSARA PARAJULI लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १३:२९

    WOW……..ITS A VERY MUCH BEAUTIFULL PICTURE…

    THANKS YOU.

    21
    2
    Share

  • samjhana लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १३:३६

    WOOOOW SO BEAUTIFUL…

    21
    3
    Share

  • KAVITA GURUNG लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १४:३५

    VERY NICE PLACE

    10
    0
    Share

  • TLShrestha लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १४:३६

    राम्रो छ, अलिअलि फोटो ईन्ह्यान्समेन्ट पनि हो ।

    8
    1
    Share

  • Ram KC लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १४:४८

    Great pics! but road from Panauti to Balthali very very very bad!!

    13
    0
    Share

  • Mukhtiyar लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १५:०९

    Yaar, yati ta Nepal ko jun sukai gau pani hunxa.

    19
    3
    Share

  • सोझो व्यक्ति लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १५:१७

    राम्रो

    6
    0
    Share

  • Pratigya Khadka लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १६:१९

    omg..,,, so so so Beautiful place..

    7
    2
    Share

  • ramitbk लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १८:०५

    जय नेपाल

    5
    1
    Share

  • sushil लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १८:२०

    मेरो यही कामना छ कि, यो सुन्दर ठाउमा जग्गा दलालहरुको आखा नलागोस नत्र जग्गा प्लाटिंग गरेर र सिमेन्टको जंगल बनाइ कुरुप बनाईदिन्छन यी स्यालहरुले …

    33
    1
    Share

  • Arun लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १८:२३

    SO beautiful pictures, all over green forests how suitable for the hills. Our Nepal is natural beautiful, just enjoyed looking the beautiful pictures and missed my birth place!

    7
    1
    Share

  • बिजय कुमार श्रेष्ठ (बझाङ्ग) लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते २०:०२

    आहा अति अति अति सुन्दर, यही गाउँ अथवा नेपालका अन्य गाउँ गाउँमा रहेका जाँगरिला युवा युवतिले स्वदेश मै आफ्नो आवश्यकता पूरा गर्नसक्ने रोजगार पाउने अवस्था आएमा झन कस्तो देखिँदो हो, नेपाल । तत्कालको लागि कल्पनामा रमायो, यो स्वर्गको टुक्रा, बल्थलीले । सलाम छ बल्थली भिलेजलाई ।

    3
    0
    Share

  • Avi लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते २१:०२

    Wow!! What a picture of country.I would definitely say that my country is more beautiful then rest of the world. Being out of Nepal for so long these pictures reminds me how wonderful my country is.

    1
    0
    Share

  • Balramjee लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते २१:३७

    Nice place.looking so beautiful

    1
    0
    Share

  • kriparam लेख्नुहुन्छ    |   २०७४ साउन ६ गते १:२३

    मेरो यही कामना छ कि, यो सुन्दर ठाउमा जग्गा दलालहरुको आखा नलागोस नत्र जग्गा प्लाटिंग गरेर र सिमेन्टको जंगल बनाइ कुरुप बनाईदिन्छन यी स्यालहरुले …shushilji le bhaneko sorai aana thik

    8
    1
    Share

  • Bipin लेख्नुहुन्छ    |   २०७४ साउन ६ गते १४:५६

    यो ठाउँमा भूमाफियाको नजर नलागोस् प्रभु ।

    2
    0
    Share

  • Lal gurung लेख्नुहुन्छ    |   २०७४ साउन ६ गते १८:२५

    Hamro desh nepal suizerland bhanda kan kaha chha aaha kati aanandit sundar santa swachchha batabaran man mohak drisya hamro desh sanchai nai swarga ko yeuta tukra hunu parchha .

    1
    0
    Share

  • krishna लेख्नुहुन्छ    |   २०७४ साउन १९ गते १६:३५

    nice palce

    0
    0
    Share

  • bindu लेख्नुहुन्छ    |   २०७४ साउन २० गते १३:५६

    sarai nai ramro x .. tara yaha ahile jasta tarikaka ghar xan tehi tarikale marta banaune rananiti linu parx ra tyaha bahiraka aayera gagga kinbech garna dinu hudaina …tehi ka sthaniya le marta kinbech garna paunu parne niyeam lagaunu parxa ra matra yo sadaka lagi sayed yestai nai vairahanx navaye ta .. kankrit ko sahar banna ber lagdaina ?

    1
    0
    Share

  • sabina singh लेख्नुहुन्छ    |   २०७४ असोज २० गते १४:०४

    very nice

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this