Comments Add Comment

काठमाडौंबाट अपहरित बालकको सकुशल उद्धार


१६ साउन, काठमाडौं । स्कुलबाटै अपहरणमा परेका पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार बिहान काँडाघारीबाट उद्धार गरेको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिए ।

पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत विशाल चौधरी साउन १२ गते विद्यालयबाट घर फर्कने समयमा अपहरणमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment