+
+

कामना सेवाले १० प्रतिशत हकप्रद जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २२ गते १५:३९


२२ साउन, काठमाडौं । कामना विकास बैंक र सेवा विकास बैंकले एकापसमा मर्ज भएर बनेको कामना सेवा बिकास बैंकले १० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

 

बैंकको साउन २० गतेदेखि एकिकृत कारोबार शुभारम्भ भएको छ । बैंकको २० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

 

मर्जपछि कायम हुने सेयर पुँजीको आधारमा हकप्रद जारी गर्ने भएको छ । बैंकको निर्णय राष्ट्र बैंकले स्वीकृत र साधारण सभाले पारित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?