Comments Add Comment

एनआइसी एशियाले घोषणा गर्यो २० प्रतिशत बोनस


२९ साउन, काठमाडौं । एनआइसी एशिया बैंकले २१ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बैंकको आइतवार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । बैंकको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र बैंकको साधारण सभाबाट पारित हुन बाँकी छ । बैंकको लाभांश क्षमता १७.३५ प्रतिशत देखिएको थियो ।

बैंकले सञ्चितीबाट पनि केही रकम लाभांशको रुपमा बाड्न सक्ने भएकोले यो दर बढेको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment