Comments Add Comment

काठमाडौं प्रहरी प्रमुखमा धानुक

५ भदौ, काठमाडौं । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रविन्द्रबहादुर धानुक आएका छन् ।

छबिलाल जोशीको डीआईजीमा बढुवा भएपछि खाली भएको महानगरीय प्रहरी परिसर, काठमाडौंको प्रमुखमा धानुक आएका हुन् ।

यस्तै महानगरीय अपराध महाशाखा प्रमुखमा एसएसपी दिवेश लोहनी आएका छन् । दिनेश अमान्यलाई भने प्रहरी प्रधान कार्यालय कार्य महाशाखामा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment