Comments Add Comment

नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना, ३ जनाको मृत्यु

२४ भदौ, काठमाडौं । नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट नुवाकोटको खरानीटार बा १ ख ६३४८ नम्बरको बस शिवपुरी गाउँपालिका ७ मा पर्ने थानाभञ्याङमा दुर्घटना भएको हो । अहिले पनि उद्दार कार्य जारी छ र मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

बसमा काठमाडौंबाट टिकट काटेर चढेका ३० जना भएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment