+
+

स्वस्तिमा र नाजिरको मस्ती

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २५ गते १४:२२


उसो त नायक नाजिर हुसेन र नायिका स्वस्तिमा खड्काले चलचित्र ‘होस्टेल रिटन्र्स’पछि अर्को चलचित्रमा काम गर्ने मौका पाएका छैनन् । तर, पनि यी दुइको मित्रता भने अझै उस्तै छ ।

यो चलचित्रले नाजिरलाइ चलचित्र क्षेत्रमा एउटा उचाइ दियो भने स्वस्तिमा ठिकठाक नै चलिन् । तर, अहिले स्वस्तिमाको क्रेज पनि चलचित्र क्षेत्रमा विस्तारै बढिरहेको छ । स्वस्तिमा र नाजिरले आफूहरुविच अहिले पनि मित्रतामा कुनै फरक नआएको बताएका छन् । अनलाइनखबरको क्यामेरामा तस्बिर खिचाउने क्रममा यी दुइलेे निकटता देखाए ।

हुनत, यी दुइ अनलाइनखबरको क्यामेरामा कैद हुनु अगाडि चलचित्र ‘२ रुपैयाँ’ हेर्न जाने मुडमा थिए । तर, पछि यी दुइको चलचित्र हेर्ने योजना क्यान्सिल भयो ।

तस्बिरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?