Comments Add Comment

सप्तरीमा नक्कली मतदाता पक्राउ


२ असोज, काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकामा नक्कली मतदाता पक्राउ परेका छन् ।

दुर्गानन्द चौधरीको नाममा भोट हाल्न गएका १९ वर्षीय संजय चौधरीलाई प्रहरीले पक्राउ परेको हो । यसबारे थप छानविन भइरहेको सप्तरीका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment