३ असोज, रौतहट । कुल १८ वटा स्थानीय तह रहेको राैतहट जिल्लाका अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ ।
मंगलबार बिहानसम्मको विवरण अनुसार जिल्ला सदरमुकाम गौर नगरपालिकामा राजपाका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् भने पूर्वपश्चिम राजमार्ग क्षेत्रको चन्द्रपुर नगरपालिकामा माओवादीका उम्मदेवारले अग्रता लिएका छन् ।
जिल्लाबाट हामीलाई प्राप्त विवरण यस्तो छ–
गौर नगरपालिका
राजपा – २७४
एमाले – २५७
संघीय समाजवादी फोरम – २६
चन्द्रपुर नगरपालिका
माओवादी- ३२४
एमाले-२५६
कांग्रेस- २५३
परोहा नगरपालिका
कांग्रेस- ७७
माओवादी- १९
एमाले- ४
गरूडा नगरपालिका
एमाले- १४५
कांग्रेस- ७३
संघीय समाजवादी फोरम- ३७
यमुनामाई गाउँपालिका
माओवादी- ३६
एमाले-१६
नेपाली कांग्रेस-१२
संघीय फोरम- १२
राजपा- ८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4