५ असोज, सिराह । जिल्लाको भगवानपुर गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ ।
अध्यक्षमा फोरमका बेचन यादबले ३०५८ मत ल्याएर विजयी भएका हुन् ।
उपाध्यक्षमा पनि फोरमकै सीतादेबी यादब ३०१६ मत लयाएर बिजयी भएकी छन् ।
उनीहरुका प्रतिद्वन्दी अध्यक्षमा एमालेका उग्रनारायण यादबले २९७३ र उपाध्यक्षमा पनि एमालेकै बिन्दा यादबले २९१७ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4