+

उत्कृष्ट खेलाडीको मनोनयनमा रोनाल्डो र मेस्सीसँगै नेइमार पनि

२०७४ असोज  ६ गते २०:२२ २०७४ असोज ६ गते २०:२२
उत्कृष्ट खेलाडीको मनोनयनमा रोनाल्डो र मेस्सीसँगै नेइमार पनि

६ असोज, काठमाडौं । फिफा उत्कृष्ट फुटबलरको मनोनयनमा क्रिष्टियानो रोनाल्डो, लिओनल मेस्सीसँगै नेइमार पनि परेका छन् ।

गत सिजन यो अवार्ड रोनाल्डोले जितेका थिए । नेइमार यसै सिजन कीर्तिमानी मूल्यमा बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेज्ट जर्मेन पुगेका छन् ।

उत्कृष्ट गोलकिपरको मनोनयनमा युभेन्टसका बुफोन, रियल मड्रिडका नाभास र बार्यन म्युनिखका नुयर छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय