+
+

‘परिवर्तनको कुरा गर्दै अनुराधादेखि साम्राज्ञी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २२ गते १४:३९


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहदेखि सीएनएन हिरो बन्न सफल अनुराधा कोइरालासम्मलाइ फिचरिङ गरिएको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘परिवर्तन’ बोलको गीतको भिडियोमा नायक नाजिर हुसेन, बैंकर अनिल शाह, हाँस्य कलाकारद्धय दीपकराज गिरी, दीपाश्री निरौला, भलिबल खेलाडी सिपोरा गुरुङ, लगायतलाइ फिचरिङ गरिएको छ ।

समाजका विभिन्न क्षेत्रमा ख्यातीप्राप्त व्यक्तिहरुलाइ देखाइएको यो भिडियोले अरुको अनुहारमा मुस्कान छर्न सकेमात्र परिवर्तन हुने भाव व्यक्त गरेको छ । अािशष पौडेलको निर्देशनमा तयार भएको यो भिडियोले समाजमा सकारात्मक सन्देश दिन खोजेको छ । आयुष्मान ज्ञवालीको शब्द रहेको गीतमा राजिव ज्ञवाली र आयुष्मानकै स्वर तथा संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?