Comments Add Comment

को को भए एमालेका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार ? (सूचीसहित)

१६ कात्तिक, काठमाडाैं । दोस्रो चरणमा मंसिर २१ गते हुने ४५ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका नेकपा एमालेका उम्मेदवारले बिहीबार मनोनयन दर्ता गराएका छन् ।

नेकपा माओवादी केन्द्रसँग मिलेर वाम गठबन्धन बनाएको नेकपा एमालेले आफूले पाएका सिटमा उम्मेदवार उठाएको छ । एमाले र माओवादीबीच ६०/४० को भागबण्डा भएको छ ।

एमाले अध्यक्ष केपी ओली झापा क्षेत्रनम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । माधवकुमार नेपाल काठमाडौं २, झलनाथ खनाल इलाम १ तथा सुवासभन्द्र नेम्वाङ इलाम २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

प्रदेशसभातर्फ उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौं ८ ‘ख’ तथा शंकर पोखरेल दाङ २ को कबाट प्रदेशसभा उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment