+
+

मिजासिली बर्षा

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ४ गते १३:१९


नायिका बर्षा राउत मिजासिली छिन् । बर्षा जो कोहीसँग पनि मिलनसार शैलीमा बोल्छिन् । यसैले पनि बषर्ालाई रुचाउने चलचित्र क्षेत्रमा धेरै छन् । बर्षा अहिले सोलो हिट चलचित्रको प्रतिक्षामा छिन् । चलचित्र ‘नाई नभन्नु ल ४’ बाट यो क्षेत्रमा प्रवेश गरेकी बर्षा छोटो समयमा नै हिट नायिकाको रुपमा दहरिएकी छिन् ।

‘जात्रा, छक्का पन्जा, छक्का पन्जा २’ जस्ता चलचित्रले ५१ दिन मनाएपछि बर्षा चर्चामा छिन् । बर्षा अब सोलो हिट चलचित्रको प्रतिक्षामा छिन्, जसका लागि उनले आफ्नो तौल पनि घटाउँदैछिन् ।

१० केजी तौल घटाएर आफू नयाँ ढंगले पर्दामा देखिने उनको तयारी छ ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?