Comments Add Comment

चुनावी सभामै ढले जनवादी गायक खुसीराम पाख्रिन

 

५ मंसिर, चितवन । जनवादी गायक खुसीराम पाख्रिन भरतपुरको चुनावी सभामा सहभागी हुँदै गर्दा हृदयघात भएको छ ।

चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनको अहिले नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ र उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीतसमेत गाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment