+
+

आईएमईका व्यवसायिक साझेदार रारा भ्रमणमा

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ७ गते ११:१८

७ मंसिर, काठमाडौं । आफ्ना दशजना उत्कृष्ट व्यवसायिक साझेदारहरुलाई आईएमईले सुदुरपश्चिमस्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको छ ।

आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मा दिइएको व्यवसायिक साझेदारमूखि ब्यापार प्रवर्द्घनात्मक कार्यक्रम अन्तर्गत उत्कृष्ट दश व्यवसायीक साझेदारहरुलाई छनोटगरिएको थियो ।

मुलुकको आन्तरिक पर्यटनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ आफ्नै देशभित्रको गन्तब्य निर्धारण गरी भ्रमण गराइएको हो । भ्रमण टोलीको नेतृत्व आईएमईका अधिकृतद्वय ईश्वर अधिकारी र रमेश बुढाथोकीले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?