Comments Add Comment

फार्मेसी सम्बन्धी एसियाकै ठूलो प्रदर्शनी सम्पन्न


१५ मंसिर, मुम्बई । फार्मेसी सम्बन्धी एसियाकै सबैभन्दा ठूलो प्रदर्शनी भारतको मुम्बईमा सम्पन्न भएको छ । विश्वका बिभिन्न ठाउँमा करिब ६ पटक हुने यस्ता प्रदर्शनी यसपटक एसियाली राष्ट्रलाई लक्षित गरी भारतमा आयोजना गरिएको हो ।

एक्स्पोमा फार्मेसी सम्बन्धी बिभिन्न प्रविधिको साथै मेसिनको बिक्री वितरण र नयाँ आधुनिक मेसिनबारे जानकारी दिइएको थियो ।

मुम्बई एक्स्पो सेन्टरमा ४ दिनसम्म चलेको प्रदर्शनीमा नेपाल, भारत, चीन, कोरिया, अमेरिका, अष्ट्रेलिया लगायत १२२ देशका बिभिन्न कम्पनीका १४ सयभन्दा बढीको सहभागीता थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment