Comments Add Comment

अनेसास हङ्कङमा लिम्बू

१८ मंसिर, काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङ शाखा भविन लिम्बूको अध्यक्षतामा गठन भएको छ ।

शाखाका उपाक्ष्यक्षमा रमण गुरूङ, महासचिवमा पूर्णिमा शाह, सचिवमा दीपेन्द्र राई, कोषाध्यक्षमा सुनिता गिरी तथा सल्लाहकारमा देश सुब्बा, कमल पौडेल र टंक सम्बाहाम्फे रहनुभएको नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment