२१ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा योगेश भट्टराईले सुरुवाती अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो अपडेट अनुसार उनले प्रारम्भिक गणनामा १ हजार ३ सय १४ मत पाएका छन् ।
कांग्रेस उम्मेदवार केशव दाहालले ६ सय ७३ मत ल्याएका छन् । त्यस्तै, संघीय समाजवादीको ७ र नयाँ शक्तिको ५२ मत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4