+
+

काठमाडौं ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक, रामविरले लिए अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १३:५९

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार रामविर मानन्धरले अग्रता कायम गरेका छन् ।

मानन्धरले १ हजार ५३ मत ल्याउँदा राप्रपाका उम्दवार विक्रमबहादुर थापाले ६ सय ७१ मत ल्याएका छन् ।

विवेकशील साझा पार्टीले ३ सय ३३ मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?