+
+

श्री इन्भेष्टमेन्टको प्रमूखमा लिलामणी न्यौपाने

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १४:४४

२२ मंसिर, काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको प्रमूख कार्यकारी अधिकृतमा लिलामणी न्यौपाने नियुक्त भएका छन् ।

हाल कम्पनीको महाप्रबन्धकको रुपमा रहेका न्यौपानेलाई सञ्चालक समितिको आज (शुक्रवार) बसेको बैठकले नियुक्ति दिएको हो ।

४ वर्षे कार्यकाल रहने न्यौपानेले २३ गतेबाट नै लागु हुने गरेर नियुक्ति पाएका छन् ।

हाल कम्पनीमा शशीराज पाण्डे प्रमूख कार्यकारी अधिकृतको रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?