+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बाजुरा प्रदेश ‘ख’मा एमालेका प्रकाश शाह विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १८:५०

२२ मंसिर, बाजुरा । बाजुराको प्रदेशसभा (ख) मा वाम गठबन्धनका उम्मेदवार एमालेका प्रकाश शाह विजयी भएका छन् ।

शाहले कांग्रेसका पदम शाहीलाई पराजित गरेर विजयी भएका हुन् । शाहले १८ हजार १८६ मत ल्याए भने कांग्रेसका शाहीले १४ हजार ९७७ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?