२२ मंसिर, भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । विवादका कारण दिनभर मतगणना सुरु हुन नसकेको सो क्षेत्रमा नेकपा एमालेका महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन् ।
पछिल्लो गणना अनुसार एमालेका महेश बस्नेत ६६५ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका दमननाथ ढुंगानाले ३२७ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले ११ मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4