+
+
Shares

बाजुराका दुवै प्रदेशसभामा एमालेका बलदेव र प्रकाश शाह बिजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १९:२२

२२ मंसिर, बाजुरा । बाजुराको प्रदेशसभा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका बलदेव रेग्मी बिजयी भएका छन् । रेग्मीले ९ हजार ८४० मत प्राप्त गरी बिजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज गिरीले ८ हजार ३११ मत प्राप्त गरेका छन् ।

रेग्मी पहिलो पटक चुनावी मैदानमा उत्रिएका थिए भने गिरी कांग्रेसका पूर्व सांसद हुन् ।

यसअघि प्रदेशसभा २ बाट पनि एमालेकै प्रकाश शाह चार हजार मतान्तरले बिजयी भइसकेका छन् । प्रतिनिधिसभामा पनि एमालेकै लालबहादुर थापा ४ हजार मतले अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?