+
+
Shares

राजपा नेता राजकिशोर यादव विजयी, माओवादीका अजयशंकर नायक पराजित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते १०:०८

२५ मंसिर, सिरहा । राजपा नेता राजकिशोर यादव सिरहा क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका यादव २१ हजार १४४ मतसहित निर्वाचित भएका हुन् ।

यादवले निकटतम प्रतिस्पर्धी माओवादीका अजयशंकर नायकलाई ३ हजार ५ सय ६९ मतअन्तरले हराए । यादवका निकटतम प्रतिस्पर्धी एवम् पूर्व कानुनमन्त्री नायकले १७ हजार ५ सय ७५ मत पाएका छन् ।
प्रदेशसभा तर्फ ‘क’मा माओवादीका दिलिप कुमार साह र प्रदेशसभा ‘ख’मा राजपाका सुरेश कुमार मण्डल विजयी भएका छन् ।

सिराहाको क्षेत्रनम्बर ३ मा एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?