+
+

गुहेश्वरी मर्चेन्टले १५.७९ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ६ गते १७:१७


६ पुस, काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १५.७९ प्रतिशत बोनस सेयर दिने भएको छ ।

हाल १० बराबर ४ अनुपातमा हकप्रद सेयर जारी गरेको कम्पनीको चुक्ता पूँजी ६९ करोड रुपैयाँ पुगेको छ । कम्पनीले १५.७९ प्रतिशत (१० करोड रुपैयाँ) बराबरको सेयर जारी गरेपछि चुक्ता पूँजी ६९ करोड पुग्ने भएको हो ।

कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको साधारण सभाबाट पारित हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?