+
+

विकास र अनुको ‘पञ्चेबाजा’ बजेपछि

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १३ गते १६:२६

गायक कमल ज्ञवालीले नयाँ गीत ‘पन्चेबाजा’ सार्बजनिक गरेका छन् । लोक शैलीको सार्बजनिक गीतमा अनु शाह, बिकास लामिछाने , यसराज र रबिनाको अभिनय देख्न सकिन्छ ।

मौलीक पन्चेबाजा र माया प्रेमको बिषयमा तयार पारिएको म्युजीक भिडीयोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् । कमल ज्ञवाली र देबी घर्तिको स्वर र ज्ञवालीकै शब्द , संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अबिरालले गरेका हुन् । गीतमा निर्माण भने भेष नारायण गुरुङले गरेका छन् ।

हाल क्यानडामा बस्दै आएका ज्ञवालीको ‘ पन्चेबाजा’मा भेष नारायण गुरुङले लगानी गरेका छन् । गीतमा भिडीयोमा रामेश्वर कार्कीको छायाँकन , रोचक थापाको निर्त्य , र सुप्रिम पराजुलीको सम्पादन समाबेस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?