+
+

न्यूयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १४ गते ९:१७

१४ पुस, काठमाडौं । अमेरिकाको न्यूयोर्क सीटीमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । कैयन घाइते भएको बताइए पनि यकिन भएको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बिहीबार राति आगलागी भएको जनाए पनि विस्तृत विवरण आइनसकेकाे बताएका छन् ।

आगलागीको कारणसमेत अहिलेसम्म नखुलेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?