
१ माघ, लहान । सिरहाको सुखिपुर नगरपालिका-४ पोखरभिन्डामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सुखिपुर नगरपालिका-४ का २३ वर्षीय गोबिन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।
आइतबार राति हुकिंग गर्दा तार शरीरमा खसेपछि करेन्ट लागेर यादवको मृत्युु भएको प्रहरी नायब उपरीक्षक राजन भेट्वालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4