Comments Add Comment

सिरहामा ट्याक्टर दुर्घटना, चालकको ज्यान गयो

१७ माघ, लहान । सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ ।

स १ त ५१३७ नंको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर पल्टिँदा मण्डलको मृत्यु भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment