
३ फागुन, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतलाई वीरगञ्ज महानगरपालिकाका वासिन्दाले १ सय १ किलोको माला लगाइदिएका छन् ।
बिहीबार जनकपुरमा सपथ लिएपछि उनलाई वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले १ सय १ किलोको माला लगाइदिएको हो ।
पर्सा क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित राउत मुख्यमन्त्री भएको खुशियालीमा वीरगञ्जका वासिन्दाले उनलाई माला लगाइदिएका हुन् ।
संघीय समाजवादी फोरमका नेतासमेत रहेका मुख्यमन्त्री राउत पर्सा जिल्लाबाट प्रदेश सांसद निर्वाचित भएका थिए । मुख्यमन्त्री राउतले बिहीबार नै पदबहाली गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4