Comments Add Comment

जिम्बाब्बेविरुद्ध ललितको डेब्यू


२० फागुन, काठमाडौं । विश्वकप छनोटमा नेपालले जिम्बाब्वेविरुद्ध खेल्दा ललितनारायण राजवंशीले डेब्यू गर्ने भएका छन् ।

उनलाई ब्याटिङ कोच उमेश पटवालले डेब्यू क्याप दिएका छन् । उनले युएइविरुद्ध अभ्यास खेलमा २ विकेट लिएका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment