बिहीबार, ३ साउन, २०७५
OnlineKhabar.com
Suzuki

राधामाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो, गाउँले रमिता मात्र हेरिरहे (भिडियोसहित)

बाबालाई स्थानीयले छुटाए

Suzuki
अनलाइनखबर

बोक्सीको अारोपमा निर्घात कुटिएकी राधा बेहोस अवस्थामा अस्पतालको बेडमा ।

२५ कैलाली, फागुन । बिहीबार देशभर धुमधामसँग अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए । पुरुषहरुले पनि महिलालाई समान व्यवहार गर्ने मात्र होइन, महिला हिंसाविरुद्ध हातमा हात मिलाएर लड्ने प्रतिवद्धता जनाए ।

तर, कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा भने २० वर्षीया एक युवती भने लगातार ६ घन्टासम्म कुटपिटमा परिन् । आफूलाई भोले बाबा बताउनले ताण्डव नृत्य देखाइरहँदा सिंगो वस्तीका मानिस घेरा हालेर रमिता हेरिरहे ।

पीडित राधा चौधरी सेती अञ्चल अस्पताल धनगढीमा जीवनमरणको दोषाधमा छिन् । चिकित्सकका अनुसार उनको पेट, छाती, टाउको, खुट्टा, घाटी, नाक, कान लगायत शरीरका धेरैजसो भागमा चोट लागेको छ । तर, कुटपिटमा संलग्नहरुलाई स्थानीय जनप्रतिनिधिले नै रातारात छुटाएर लगेका छन् ।

यसरी कुटिइन् राधा

बिहीबार विहान राधा आफ्नो घरको आगन सफा गर्दै थिइन् । ५/७ जनाको समूह आयो र जबरजस्ती भोले बाबा (रामबहादुर चौधरी) भएको ठाउँमा पुर्‍याए ।

रामबहादुरले ‘तँ बोक्सी भन्दै राधामाथि जाइलागे । त्यसपछि उनी लगातार कुटिइन् । अस्पतालको शैयामा छपटाइरहेकी उनले भनिन्, बोक्सी झार्छु भन्दै बाबाले कुट्न थाले ।’

उनले आफू बोक्सी नभएको भन्दै रोइकराई गरिन् । तर, न त बाबाले सुने न गाउँलेले रोके । विरामी भनिएकी पार्वती चौधरी पनि बाबासँगै राधामाथि जाइलागिन् ।

पार्वती कहिले राधाको कपाल लुच्छिन् त कहिले उनीमाथि मुड्की र लात्ति बर्साउँछिन् ।

राधा आफ्नो बचाउ गर्न सक्दिँनन् । बाबा भनिने रामबहादुर पनि उनीमाथि मुड्की बर्जाछन् । राधा भुतुक्क हुन्छे । नागको शैली नक्कल गर्दै बाबा भन्छन्, ‘बोल तो कोन हे ?’

लगातारको कुटाइले आत्तिएकी राधा भन्छे, बस्नुस्, बाबा बस्नुस्, म भन्छु ।’ तर, निर्दयी बाबा फेरि उनको ढाडमा मुड्की बर्जाछन् । राधा हुरुक्क हुन्छे ।

बाबा र पार्वतीले लगातार राधामाथि कुटपिट गर्छन् । कहिले लछाप पछार गर्छन् त कहिले मुड्की बर्जाछन् ।

आफूलाई बाबा बताउने रामबहादुर उनलाई ‘बोक्सी’ प्रमाणित गर्न अनेक प्रयास गर्छन् । सोध्छन्, त को होस् ?

राधा आफूलाई अबोध बालक भएको स्पष्टिकरण दिन्छन् । तर, उनीमाथि लगातार कुटपिट भइरहन्छन् । २० वर्षकी युवतीमाथि यसरी निर्घात कुटपिट भइरहँदा सिंगो गाउँले रमिते बनेर बस्छन्, एक शब्द पनि बोल्ने आँट गर्दैनन् ।

‘म बोक्सी होइन, मलाई नकुट्नुस् भन्दा त्यहाँ रमिता हेरेर बस्नेहरुका अगाडि मेरो शरीरको सम्बेदनशील अंग लगायत शरीरका अन्य भागमा निर्घाट प्रहार भैरहृयो राधाले रुँदै भनिना्, ‘मलाई नकुट भन्ने त्यहाँ कोही भएन ।’

घटनाबारे जानकारी आएपछि प्रहरी टोली गएर राधाको उद्दार गरेको थियो भने विरामी भनिएकी पार्वतीलाई उपचारका लागि अस्पतालतर्फ पठाएको थियो ।

जनप्रतिधिले नै छुटाए भोलेबाबालाई

घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सुखडले भोले बाबा उर्फ रामबहादुरलाई पक्राउ गर्‍यो । तर, रामबहादुरलाई छुटाउन स्थानीयबासीको भिड इलाका प्रहरी कार्यालयमा पुग्यो । प्रहरीले पनि राबहादुरलाई छोडिदिएको छ ।

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा रामबहादुरलाई छोडिदिएको इलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक दिनेश विष्टले जानकारी दिए ।

कुनै समयमा साइकलमा भारतीय बजारबाट समान ल्याएर घरघर डुली व्यापार गर्ने रामबहादुर आफूलाई दैवीशक्ति प्राप्त भएको भन्दै गाउँमै झारफुक गर्ने गरेका छन् ।

घटना सार्वजनिक भएपछि चर्को विरोध भएको छ र रामबहादुर पक्राउ परेका छन् । उनीविरुद्ध पीडित युवतीका बाबुले जाहेरी दिएपछि उनी शुक्रबार पक्राउ परेको छ ।

उनीविरुद्ध सार्वजनिक अपराधको मुद्धा चलाइएको छ ।

२०७४ फागुन २५ गते १९:५१ मा प्रकाशित (२०७४ फागुन २६ गते ९:५९मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

९५ प्रतिकृयाहरू प्राप्त
  • Chandra लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १७:४१

    Kehi din aghiko interview ma PM KP Oli le Sansad ra Rastriya sava ma Mahila haru ko ullekhya pritinidhitwa bhayeko ma Sansar le Nepal Bata dherai kura sikna sakxa bhaneka thiye. Tara, bastabikta Radha Choudhary bina kasur kutai khanxan – Prasasan mauna xan.

    37
    2
    Share

  • newnepal लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १७:४३

    K Poli SaSanma pani yesto ?????….. baggi chadher

    12
    16
    Share

  • ramu लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १७:४७

    Thukka yo samaj, Yo samaj ma basne sabai manab hoinan danab hun sabai le ramita herera baseka chhan

    60
    1
    Share

  • Chandra ghimire लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १७:५८

    थुक्क साला समाज !! धिक्कार छ कैलाली बासी लाई । एउटाि नारी को कोख बाट जन्मिने पुरुष हरु ले महिला कै एस्तो दुर्दशा भएको हेर्न सक्ने कस्तो मन ? ? मेरो ठाउ मा एस्तो घीन लाग्दो कार्य भएको भए हेर्ने जती सबैको मुन्टो काटेर आजिवन जेल बस्ने थिए । या आत्म हत्या गरेर मर्ने थिए ।

    169
    3
    Share

  • GOVINDA GHIMIRE लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १७:५९

    यो त हदै भो , त्यो गाउमा खै जन प्रतिनिधि खै महिला को वकालत गर्ने NGO INGO को डलर खाने हरु। काहा मरे ??????????

    109
    1
    Share

  • किसोर लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १८:०४

    एक्काइसौ सताव्दीमा आई पुग्दा पनि धनि,सम्पन्न र शक्तिशालीका,आमा, छोरीचेली चाही कहिल्यै वोक्सी नदेख्न्ने खालि गरिव र अशक्तका छोरी चेली मात्र वोक्सी देख्ने हाम्रो समाजमा एउटा आफु जस्तो मानवलाई वोक्सी देखेर यातना दिने अन्धो र पटमहामुर्ख भोलेवावा र त्यसका मतियारहरुलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ |

    73
    0
    Share

  • MA HU NEPALI लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १८:०४

    यो त हदै भो , त्यो गाउमा खै जन प्रतिनिधि खै महिला को वकालत गर्ने NGO INGO को डलर खाने हरु। काहा मरे ??????????
    यो विदेओ हेरेर एक एक दर्सक चिनेर १ वर्ष थुनेर दरो काउन्सिलिङ् गर्नु पर्छ ।

    36
    1
    Share

  • Rameshwor Guragain लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १८:०५

    यस्तो अपराध गर्नेलाई आजीवन कारागारको सजाय हुने व्यवस्था हुनुपर्छ ।

    47
    0
    Share

  • Shanker लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १८:२५

    Shame on us ! Shame on the people who watched it without helping the sufferer.

    Down with the so called self declared Baba, stupid person making fool to the people!

    31
    1
    Share

  • Keshav pokhrel. .kapilvastu..kushma लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १८:३२

    यो मानवता विरोधि अपराधमा वावा भन्ने ढोगी लाइ मात्र होइन त्यहाको मेयर,वर्डाअध्यक्ष, वावा लाइ सहयो गर्ने ,रमिता हेर्ने सवै लाइ सार्वजनिक अपराधमा होइन वोक्सी सम्वन्धि कानुन अन्तरगत कडा कार्वाहि गरिहुनु पर्छ.

    60
    0
    Share

  • Bisht लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १८:३८

    थुक्क समाज थुक्क कुटाई हेर्ने रमितेहरु VDO हेर्दा तिमीहरुको रमिता देखेर लाज लाग्यो । कुटपिट गर्ने पाखण्डि बाबा र त्यो बिरामी भनीएकी महिलालाई समेत कडा कारवाहि गरिनुपर्छ । राधा चौधरीको शिघ्र श्वास्थ्य लाभको कामना ।।

    50
    0
    Share

  • khagraj sapkota लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १८:४६

    अहिले पनि यो घटना सुनिनु दुखद हो, यदि कानुन र सरकार छ यो देशमा भने जन प्रतिनिधि होस् या प्रधानमन्त्री हरेक कानुन को कठघरामा उभ्याईनु पर्छ,दोशी मात्र हैन दोशीलाई उन्मुक्ति दिने पनि दोसी हुन, त्यसैले स्थानीय सरकार को त अनुभुती गर्न पईएनअब पुरानै सरकारको भए पनि अनुभूति पाउ सरकार…

    33
    0
    Share

  • yam sharma लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १८:५०

    yasta samachhar kati kasari sunne ? ani kaha chhan mahilabadi adhirkarmiharu, ? They just follow only for mated n donated job. i think there were recently elected local leaders, Until 6 hours what did they do ? local people you did not have any duty for this case, u always run with your right only, u forget your duties.Terrible, criminal must be punished for jayan case.

    12
    0
    Share

  • इन्दिरा लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १९:०६

    यो बाबा भन्ने डाँका र त्यो त्यसकी भरौटे आइमाईलाई आजीवन र रमिते जनावरलाई ५/५ बर्ष जेल हाल्नु पर्छ |
    कता गयो शान्ता चौधरी ? के हेरेर बसेका छन् ४०% महिला सभाषद? कता गयो अनुराधा कोइराला?

    22
    0
    Share

  • किशोर राई लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १९:०८

    पागल भोलेवावाको तमासा र रमिते भएर वस्ने त्यसको जनप्रतिनिधि लगायतका मतियारहरुलाई कानुन मुताविक कडा कारवाही गरि यो भिडिओलाई संसारभर प्रचारप्रसार गरिनु पर्छ ताकी एशियाको नेपाल देशमा रहेको कैलाली भन्ने जिल्लामा अहिले पनि जंगली वर्वरता रहेछ भन्ने कुरा विश्वका मानिसलाई थाहा होस|

    19
    1
    Share

  • ज्ञान बहादुर परियार लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १९:०८

    यो भोले बाबा भन्ने व्यक्ती र बिरामी पार्वतीलाई बोक्सी आरोपमा मुद्धा अनुसन्धान गरी पिडितलाई क्षेतपुर्तीको व्यबस्था र पिडकलाई कानुन बमोजिम हदै सम्मको कारवाही गरियोस्

    13
    0
    Share

  • इन्दिरा लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १९:११

    आदरणीय राष्ट्रपति ज्यू यही हो महिला शशक्तिकरण ? तपाईं राष्ट्रपति भएर के पाए यस्ता पिडित महिलाले? तपाईं २०० गाड्को सुरक्षामा बस्ने अनि १५ करोडको कार चड्ने निमुखाको यस्तो हालत?
    तुरुन्त परमादेश जारी गरेर यी अन्यायीहरुलाई जेलमा हाल्न लगाउनुहोस र ती महिलाको संरक्षण गर्नु होस् |

    27
    1
    Share

  • Bishnu लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १९:३१

    Yee pagal baba ra parbati vannelai phasi dinu parxa

    8
    1
    Share

  • खम्ब सिंह दर्लामी मगर, भार्शे, गुल्मी जिल्ला लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १९:३६

    ति सबै गाँउले दोसी छन् सबै लाई जेल हाल , मुख्य अभियुक्त लाई आजिबन काराबासम़ा पठाऊ, जनप्रतिनिदी भन्ने लाई बर्खास्ती गर, गाउँमा कार्यरत NGO /INGO लाई तुरुन्त कालो सुचिमा राख , यो अति भो पापी कोडी रहेछ त्यो समाज , रेसम चौधरी का सन्तान हरु माओबादी का पालामा जस्तो terror, kiling and torucher

    17
    0
    Share

  • Rajendra लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १९:३९

    अधिकारका लागि आफूलाई तराईवासी भन्नेहरु अन्धविस्वासका विरुद्ध कहिले जुट्छन ? यो बाबा बन्नेलाई आजिवन कारावास राख्नुपर्दछ ।

    16
    0
    Share

  • सहदेव पौडेल लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १९:५०

    धिक्कार छ स्थानीय बासीलाइृ । कहिले होला अन्धविश्वासको अजागार । म भएको भए साला धोती बाबालाइनै कुटेर नाङ्गेझार पारेर खेदाइदिन्थे । मा कसम ।

    12
    1
    Share

  • Prakash Rai लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १९:५१

    सभ्य समाजमा मृत्युदण्ड कल्पना भन्दा बाहिरको कुरा हो, तर यस्ता “पाखण्डी” लाई त मार्न पार्छ l नत्र भोलि अन्य राधाहरुमाथि यस्तो घटना दोहरिन सक्छ l अन्य रमिते र पाखण्डीलाई छुटाउनेहरुलाई सामाजिक बहिस्कार गर्न पर्छ l अत्याचारको परकस्ट ………

    10
    0
    Share

  • bhawani shankar neupane लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते १९:५४

    भाेले बाबा भनिने फटाहा र जनप्रतिनिधि समेतलाई कडा कार्वाही गर्नु पर्छ र पीडित महिला लाई स सम्मान राेजगारकाे व्यवस्था गरिनुपर्छ ।

    8
    0
    Share

  • Sunny लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २०:०९

    Thukka ! Yo pichadiyeko Samaj! Karan khojne katai Janu pardaina..thearu neta haru lakhan chaudhari , jo randi baji ma ktm ma samatiyeko thiyo. Arko dalal tharu Neta naam birse , kursi ko bhogi ahile Congress ma deuba ko aachi chatna gayeko cha. Arko chadhari neta sala 9 jana police ko hayta ma jail ma cha yesta neta haru laai pachyaune janata haru kasto hola Ta. Sala Sabai jana ramita herne haru laai Hitler le gas chanber ma hale jasto ekai chihan banauna parne..tyo sale baba laai Ta chaka falam ko rod le unera mukh bata nikalna parne.

    6
    1
    Share

  • Kailash लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २०:१५

    याे घटना हेर्दा लाग्छ के हाम्राे समाज कतातिर गइरहेकाे छ ? धेरै परिवर्तनका कुरा गर्नेहरु के परिवर्तन यहि हाे ? थुक्क ति रमितम हेरेर बसेका मानब नामका दानबहरु । त्याे बाबा र बिरामि लाइृ मृत्यु दन्ड दियमा मात्त अन्य ठाउमा यस्ता घटना गटदैनाथे हाेला हाम्राे कानुन धेरै कमजाेर भयाे यता तिर पनि साेचने की ?

    5
    0
    Share

  • Bhakta ._B.K. लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २०:२७

    थुईक्क दर्शक, थुईक्क दर्शक, थुथुईक्क दर्शक,थुईक्क बिरामीको नाटककार र कुकुर किथीत वावा ।

    5
    0
    Share

  • Bhakta ._B.K. लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २०:३०

    थुईक्क दर्शक बुढा बुढीका जमात
    यी सबैलाई हदैसम्मको कारवाही हुनुपर्छ।

    6
    0
    Share

  • jhaman thapa लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २०:३२

    manab adhikarbadi,pritinithi ra rajniti parties haru yasto samajko samasya herna khuleko,sthapana bhaeko ho ra jantako samasya herna kahan manonit bhaeko hun ra kahan chha paisako bito kasari aaphno bhagma aauchha bhanne matra dhyaunna hunele yasto ekaisau satabdima pani jangali byabar ra tandap machhaune haru prasasanka matiyar hun ra ghus aaune bhaeta hasyang ra phasyang gardai janthe hola kyare

    2
    0
    Share

  • राजेन्द्र आचार्य लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २०:४८

    कठै मेरो समाज, अझै यस्तो अन्धविश्वासमा बाँचिरहेका छौं हामी, आफैंले आफैंलाई देख्दा लाज लाग्ने, कहिले आउने मेरो समाजमा चेतना ? धिक्कार छ ति रमितेलाई, जसले एउटी चेलीलाई यति धेरै याताना दिँदासमेत चुइक्क बोलेको पाइएन । दैविशक्तिको नाममा एउटी निर्दोषलाई याताना दिने त्यो अपराधी बाबा भनाउँदालाई हदैसम्मको कारवाही भएको सुन्न पाउँ । अनिमात्र मेरो मन शान्त हुने थियो ।

    9
    0
    Share

  • Suren लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २०:४९

    यो भिडियो हेर्न पनि सार्है असह्य भयो। एदी अन्लाईनखबर को पत्रकार पनि समाचार को लागि मात्र तेही बसेर टुलु टुलु हेरेर भिडियो खिचेर बसेको हो भने त्यो झनै लज्जस्पद हो। त्यो बाबा र त्यहाँ देखिएकी महिला शहित तिनिहरुलाई छुटाउन जाने घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकाया सबैलाई एउटै खोर म कोच्नु पर्छ।

    7
    0
    Share

  • Resham firiri लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २०:५१

    मूख्य कुराे त त्याे वावा भन्नेलाइ हिरासतवाट छुटाउने अपराधी प्रतिनिधी माथि कार्यवाही हुनु पर्याे दाेस्राे नम्वरमा त्याे रमिता हेर्ने वालिग नागरिकहरुलाइ पनि कशुरदार घाेषणा गरी कार्यवाहीकाे दायरामा ल्याइयाेस । यदि याे गर्न नसक्ने हाे भने त्यहाका मूख्य मन्त्रीले तु राजिनामा दिए हुन्छ ।

    6
    2
    Share

  • राधेश्याम कठायत लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २०:५५

    सर्ब प्रथम जनप्रतिनिधि भनाउदा कलंक हरु लाई धिकार्दै थुक्दै समाजिक बहिष्कार गर्दै जनप्रतिनिधि जस्तो गरिमामय पद बाट च्युत गर्नु पर्छ अनि ढोगी बाबा भनाउदो फटाहा लाई आजिबन कारागार को ब्यबस्था गर्नु पर्छ !!धिक्कार छ त्यो रमिते समाज लाई ती चेली लाई आमा दिदिबहिनी छोरी कसैले पनि देखेनौ है 😂😂😂😂😂😈😈😈😈

    6
    0
    Share

  • prem raj kc लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २१:०३

    कठै हाम्रो समाज को चेतनाको स्तर , आधुनिक मोबाइल बाट भिडिओ लिन सक्ने तेती ठुलो कुटपिट हुदा १ जना १ सब्द बोल्न नसक्ने ?? कुटपिटमा संलग्न लाई कडा भन्दा कडा कारबाई होस्

    5
    0
    Share

  • parth लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २१:३०

    सारै दुःखद समाचार मनै सिरिंग हुने घटना । बोक्सीको नाममा हुने घटना र यातना दिने नरपिचासहरुलाई सामाजिक बहिस्कार गरि कडा भन्दा कडा सजाय दिन पर्यो सरकार ।

    5
    0
    Share

  • Aawaj लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २१:४६

    नायब निरीक्षक दिनेश विष्ट: ?
    Is this man a human? or a government official?

    Will Nepal government fire him or not?

    Let’s wait!

    Then it goes about the Mayor, Ward pramukh?

    What about the so called insane baba and all family members of Parbati Chaudhari?

    Go to hell all the bystanders!

    3
    0
    Share

  • bam bhole लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २१:५७

    nepali bekuf haru. nepali murkha haru. nepali gadha haru. aafna chori bahini ko izzat na garna na janne haru. yini haru lai ta sidhe fasi ma chadai dinu par6a.

    3
    0
    Share

  • Arjun लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २२:१६

    यस्तो अपराध गर्नेलाई आजीवन कारागारको सजाय हुने व्यवस्था हुनुपर्छ ।

    3
    0
    Share

  • messi10,cr7 लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २२:२२

    Yo dhogi lai sisnu pani ra bedh ko lathi le handai taato oil ma dubaudai ni kaldai garna payee Kaso hola..? shame for the dog watching there.

    2
    0
    Share

  • कमल ढुंगाना, लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २२:३६

    यो ठाउँ बाट अनि येस्ता voter बाट चुनाब जित्ने संसद को होला ! aafno thau ma yesto durdasa hune samsad le desh ko lagi k garla!

    4
    0
    Share

  • सुशील शर्मा लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २२:५०

    मलाई यो भिडियो हेरेपछि गाली गर्ने कुनै एउटा अाइडिया अायाे कसरी भने जसरी एउटा अबाेध नारीलाई समाजको अगाडि नाङ्गेझार पारेर कुटियाे त्यसकाे बदला ती कुट्ने हातखुट्टालाई मेसिनमा उखु राखेर पेलेझै अरु अङ्ग बाँकी राखि हातखुट्टा मात्रै पेल्नुपर्छ ताकि कुट्नेलाई पनि दुखाइकाे महसुस होस र जिन्दगीमा कसैलाई पनि नराम्रो साेचाेस् ।

    5
    1
    Share

  • बिबी लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २२:५५

    यो अन्ध बिस्वासमा यातना दिने गोरु,मूर्ख र मानब हैन हदै सम्मको सजाय पाउन पर्छ। नारीको हकहितको लागी लड्छु भन्ने कहॉ गए? धिकार छ पुरूष बराबर हौ भन्ने भाषण भुक्ने नारी हरु।

    4
    0
    Share

  • Ram Chandra Neupane लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २३:१३

    यी सबै रमितेलाई समेत कारबाही गर्नुपराे । यातिबिघ्न कहालीलाग्दाे हिंसा हुँदा यी मुरख्हरुले के हेरिरा हुन् ।
    राज्यले यसमाथि के कस्ताे कारबाही गर्छ त्यसमाथि अधिकारकर्मीले अनुगमन गर्नु पराे र प्रमाण त यसै वृत्तचित्रले दिएकाे छ

    4
    0
    Share

  • Krishna लेख्नुहुन्छ    |   २०७४ फागुन २५ गते २३:५१

    Yo khabar herda pani aang jiringa vayara aayo, malai lato rish uthyo chhat aaja kataa chha tyo aparathi

    2
    0
    Share

  • सरोज श्रेष्ठ लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ०:१७

    अहिले को यो सताब्दी मा पनि एस्तो हुन्छ ?? आफु ले आफुलाइ अगुवा भन्ने हरु कता गए? पढे लेखेको जनाबर हरु , अन्धबिस्वास को पनि एउटा हद हुन्छ यार त्यो बाबा सहित त्यो हात्पात गर्ने केटि लगाएत यो घट्ना सङ्ग सम्बन्धित सबै लाई कार्बाही गरिनु पर्यो , येदि यो घट्ना को दोशी लाई कार्बाही भएन भने हरेक ठाउहरु मा बोक्सी को आरोप लगाइ हरेक महिला हरु को हबिगत एस्तै हुन्छ , त्यो हाम्रो आमा हुन सक्छिन अनि दिदी बहिनी पनि …..

    5
    0
    Share

  • डिल्ली राम लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ०:३०

    यो सब अशिक्षाको कारणले हो त्यो राम बहादुर भन्नेको लिंग काट्नु पर्ने

    4
    0
    Share

  • Rameah dc लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ०:५६

    त्यो ठाउमा कोहि पसुको जतिपनि मन भयको जनावर छैन रै छ कि के हो ??
    त्यो ढोङी र त्यस्को रखेल लाई कडा भन्दा कडा कार्बाहि हुनुपर्छ।

    3
    0
    Share

  • Aasmin लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते १:४०

    Hamro samaj kahilay ho change huni lamo jastho

    1
    0
    Share

  • परदेशी माइलो लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते २:३८

    यो ठाउँ दुर्गम् हैन सुगम नै हो ! पुलिशको कम्जोरी देखिन्छ! एत्रो घटना हुँदा पनि थाहा नपाउने वा वास्ता नगर्ने! दोशी लाई दबाबमा परेर छोड्ने! तेही हो तेरो सुरक्षा ! कि पुलिश भनेको जनता को कर बाट उठेको पैसाको भातको भकारी मात्र हो ! रवी लामिछाने कहाँ छ ! मुजी सरकारले केही गर्न सकेन ! यो घटना ओलिको कानमा पुर्याउने लाई नमन गर्थे !

    7
    1
    Share

  • गजेन किराति लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते २:४४

    कति निर्दयी,असभ्य दुस्ट समाज रहेछन
    कैलालिका मान्छेहरु।एउटा अबोध चेलिमाथी यस्तो निर्घात पिटाइ खाइ रहदा पनि कोहि नबोल्ने थुक्क त्यो समाज।त्यो बाबा भनाउदा र अर्कि आइमाइलाइ पनि त्यही समाजको बिचमा राखी मृत्युको सजाय होस।

    6
    0
    Share

  • purna Gurung लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ३:४०

    यस्तो अपराध गर्नेलाई आजीवन कारागारको सजाय हुने व्यवस्था हुनुपर्छ ।

    3
    0
    Share

  • Madhav लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ५:०२

    घटनाको बिरोध भय पछि मात्र कारबाही गर्ने कस्तो पुलिस प्रसासन हो?

    3
    0
    Share

  • chandra gautam लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ७:२८

    समाजले संधैभरि न्याय दिन्छ भन्ने हुंदैन । सामन्ति , शोषक , गुन्डा , जालि फटाहाहरुबाट दबिएको समाजले ठुलाबडाकै चाहना अनुसार मत दिन्छ । यो घटनामा ती बिचरा अबोध यवतिलाई बोक्सी भनेर गरिएको ह्रदयबिदारक यातना जत्ति भर्त्सना योग्य छ त्यो भन्दा शरमलाग्दो र भर्त्सनायोग्य त त्यो रमिते समाज छ । यातना दिने र रमिते सबैलाई यथोचित कार्वाही होस ।

    6
    0
    Share

  • अधिबक्ता राम प्रसाद प०िडत लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ७:४३

    मुखदर्शक सबैलाइ पक्राउ गरी कारवाही गर््नुपर््छ ,

    4
    0
    Share

  • कृष्ण राउत लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ७:४९

    महिला लाई हिंसा गर्ने महिला नै हो त्यो महिला र त्यो झाक्री भनाउदोलाइ झुन्डयाउनु पर्छ नत्र फेरि यस्तो घटना दोहोरिन सक्छ। थुइक तेत्रो मान्छे हरु रमिता हेरेर बसेको छ ।

    6
    0
    Share

  • badri giri लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ७:५०

    geet well सून

    2
    1
    Share

  • khyamraj लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ८:१०

    Vedio herda ta baba bhane ta Parbati budai doshi 6aina Baba bhane le bhanda parbati bhane le badhi piteko 6 tesai le Parbati bhane lai pani karbai gar !!!!!

    2
    0
    Share

  • मेनुका लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ८:२०

    सम्माननीय प्रधन्मन्त्रिज्यू तथा सांसद सदस्यहरु,
    तपाईंहरुको अब आउने बैठकले धामी, झाक्री बन्नु मानबता बिरोधी अपराध र झार फूक गर्नु अबैधानिक भनेर नियम बनाएर घोषणा गरेर तुरुन्त लागु गर्नुहोस् |

    5
    0
    Share

  • SBC लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ८:३१

    थुक्क, मुर्दाहरु। आजको यो एक्काइसौं सताब्दिका हामी नेपाली अनि समाजमा ब्याप्त यस्ता कु सस्कार र कुरितिले समग्र त्यो समाज, समुदाय तथा नेपालीको बेइज्जत भएको छ। यस्ले अझै हामी कुन धरातलमा छौ भन्ने कुरा सोच्न र काम गर्न जरुरी छ।

    3
    0
    Share

  • Bijaya लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ८:३७

    k kam xa ra women’s day manaunu ko.. juna desh ko rules nai gatilo xaina tesyo desh ma yestai ho huni tyo video khichani manxe chahi ko ho teslai dinu parxa sajay video khichana sakni le xutauna sakdaina

    1
    0
    Share

  • माधव लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ९:३५

    यस्तो अति धेरै पटक भैसक्याे, अत्याचारीलाई मृत्युदण्ड देउ कमसेकम पछिकाले त राहत पाउलान् ।

    2
    0
    Share

  • pna लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ९:५१

    यी रमिते पनि दाेषी हुन्,खै त यिनले बर्बर यातनाबाट किशाेरीलाइ जाेगाउन प्रयास गरेकाे ?

    4
    0
    Share

  • p.b.pandey लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते ११:०३

    So many ministers and chief minister are now in Nepal but their interest is only for own facilities,not for society.

    1
    0
    Share

  • हिरा थन्दार लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते १२:२६

    याे सव अन्धबिश्वा, अशिक्षा, चेतनाकाे कमीकाे कारणाले गर्दा भएकाे हाे ।त्यस ठाउकाे महिला जन प्रतीनिधीहरू कता हराए ।

    0
    0
    Share

  • padam लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते १२:२९

    Ram badhurlai fasi dinu paro

    0
    0
    Share

  • िबनाेद चाैधरी लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते १३:१२

    याे घटना हेर्दा हाम्ाे समाज । १५अाै शताव्दीमा रहेकाे अाभास हुन्छ । अार्थीक समृधीकाे कुरा गरने हाम्रा जनप्रितिनीधीहरू, महीलाका सवालमा खाइ वालेकाे, कता हराए, पिडकलाइ उल्टै संरक्षाण गरने जनप्रितीनीधीहरू अपराधी रहेछन। उनीहरूलाइनै कारवाही गनरनु पर्छ ।

    1
    1
    Share

  • आत्मज्ञान लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते १३:५७

    यो समाज अझै ढुँगेयुगमा छ, यो बर्बरतालाई समाजले रमिते बनेर हेरेको छ। हाम्रो शिक्षाको कमजोरी,अन्धविश्वास, रुढिवादी समाज, भ्रष्ट NGO हरु,नालायक जनप्रतिनिधिहरु र आम नेपाली समाज यसका मुख्य दोषीहरु हुन्। यो जघन्य अपराधलाई ढाकछोप गर्न दिनु हुदैन् । अपराधीलाई कानून बमोजिम कडा भन्दा कडा कारवाही होस् ।

    1
    0
    Share

  • Atmaram Thapa लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते १४:००

    यो समाज अझै ढुँगेयुगमा छ, यो बर्बरतालाई समाजले रमिते बनेर हेरेको छ। हाम्रो शिक्षाको कमजोरी,अन्धविश्वास, रुढिवादी समाज, भ्रष्ट NGO हरु,नालायक जनप्रतिनिधिहरु र आम नेपाली समाज यसका मुख्य दोषीहरु हुन्। यो जघन्य अपराधलाई ढाकछोप गर्न दिनु हुदैन् । अपराधीलाई कानून बमोजिम कडा भन्दा कडा कारवाही होस् ।

    2
    0
    Share

  • hari adhikari लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते १४:५४

    nirghat pitne ra jhakri lai tatha ramite sabai lai karbahi garnu parchha……..sarkar ka sabailai chunautee

    1
    0
    Share

  • Padam Karki लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते १४:५५

    खै कस्तो समाज हो हाम्रो यो जमानामा आएर पनि बोक्सी र धामी मा विश्वास गर्ने। कसम यो भिडियो हेरे पछि मेरो दिल दिमाखले काम नै गरेन। सबै भन्दा पहिला त ति रमिता हेरेर बस्ने मान्छे हुन् कि पशुहरु हुन् ?? खै के भनेर गालि गर्नु ,मानवता हराएको हाम्रो समाज

    4
    0
    Share

  • Shailendra लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते १६:२८

    केहि कदम अगाडी बढाउन जरुरि छ / मलाई बुझ्न मन लागेका कुरा- घटना भएको स्थानको स्पस्ट विवरण, घटना मिति र समय तथा त्यस घटनाका कोइ पनि प्रत्यक्ष दर्शी हुनुहुन्छ भने यी जानकारी उपलब्ध गरौनुहोस / सोसल मेडियामा upload गर्नु, like तथा comment गर्नुको संग संगै यथार्थ जानकारी पाएर सम्बन्धित स्थानमा पुगेर दोषी जतिलाई ठुलो कार्यबाही गर्न सके सू-शासन कायम भएको मान्न सकिन्छ / समाज, तथा राष्ट्रका कुनै पनि पदमा बहाल रहेर तलव र सुबिधा खानेहरूका लागि त पहिलो प्राथमिकतामा रही न्याय गर्ने समय हो / यदि अहिले सम्म भैसकेको छैन भने तुरुन्त गर्नु पर्ने हो /
    नत्र एक महिला अधिकारकर्मी, तथा वहाँहरुको वारेमा मिठो वक्तव्य छाँट्ने कुनै पनि राष्ट्रपति, मन्त्रि, तथा कानुनविज्ञ र सुरक्षाकर्मी हुनुको कुनै अर्थ छैन / असल न्याय गर्न सकिएन भने न्यायधिस शव्दको अपमान हुनेछ / अति नौटंकी वावा र मुर्ख न्रिताकिले समाज संचालन गर्नेछ /
    माथिका भिडिओ हेर्नेहरुको स्थानबाट हैन तिनी राधा को स्थानमा रहेर सोचौं मात्र… / के टि दुइ अपराधीलाई कुनै पनि सजाय दिनु पाप होला र ? यदि हो भने अहिले उनीहरु कहाँ छन्, यसको जानकारी पुरा संसारले जान्नु जरुरि छ /
    तसर्थ जो कोहीलाई जानकारी छ, विस्तृत रुपमा सोसल मेडियामा upload गर्नुहोला / एक पटक उक्त स्थान पुग्न अति मन लागेको छ /

    4
    0
    Share

  • श्याम चाैधरी लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते १७:३४

    थुक २१ औं शताब्दीमा नि के देख्नु परिरहेकाे छ । याे ढाेङ्गी बाबा लाई त मृत्युदण्ड दिनु पर्छ ।

    5
    0
    Share

  • prem bahadur ramja लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते १७:४६

    भिडियोमा देखिएका जतिलाई जेल कोच्न पर्छ । युवतीलाई कुटपिट गर्ने झाक्री र झाक्रीनीलाई अत्तरिया चोकमा लगेर झुण्ड्याएर मार्नुको विकल्पै छैन । अनि यत्रो घटना हुदा पनि खबर छ । थाहाँ छ । घटनाको बारेमा जानकारी लिन आबश्यकता ठानिन र यस्तो घटना भएको कुरालाई समाधान तर्फ नलागेर भिडियो खिच्नतिर लाग्ने मनुवालाई पनि जेलभित्रै मर्ने गरी आजीवन सजाय हुन पर्छ ।

    5
    0
    Share

  • ashok लेख्नुहुन्छ    |   २०७४ फागुन २६ गते २१:२८

    मुख्य अभियुक्त लाई आजिबन काराबासम़ा पठाऊ, जनप्रतिनिदी भन्ने लाई बर्खास्ती गर,
    सबै भन्दा बढी महिला को वकालत गर्ने NGO INGO को डलर खाने हरु लाई त्यस जिल्ला बाट निकाल्न पर्छ

    5
    1
    Share

  • केदार नाथ थपलिया लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते ०:१३

    Tyo birami vanine
    Randi rondilai ra tyo
    Randiko xoro jhankri lai fansi dinu parxa.
    Tyahako samaj anna haina guu khane pasu rahexa. Tyo samajlai bahiskar garnu parxa.

    0
    0
    Share

  • Rjdilip लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते ४:१४

    त्यहाँको सारा समाज नै दोषी देखिन्छ । मानविय व्यवहार नभएका दानवहरुलाई किन कारवाहि गर्न किन ढिलो? समन्धित निकायहरु किन नजर बन्द भएर बसेका छ्न ? यति धरै दोषीहरु प्रत्येक्ष देखिदा पनि कसलाई छानबिन गरेर करवाही गर्न लागेको छ ? त्यहाँको पुलिस , प्रशासन । यसरी पीडितको अँाखा छाडाे हालेर दोषीलाई उम्किने बाटो नदियोस । यो कार्य गर्ने र पिडितको रमिता हेरेर बस्ने सबै दोषी हुन । । यिनीहरूलाई तत्काल कडा करवाही गरि पीडितलाई न्यायको महसुस गराईयोस ।

    3
    0
    Share

  • skr लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते ९:४१

    थुक्क साला समाज !! धिक्कार छ कैलाली बासी लाई । एउटाि नारी को कोख बाट जन्मिने पुरुष हरु ले महिला कै एस्तो दुर्दशा भएको हेर्न सक्ने कस्तो मन ? ? मेरो ठाउ मा एस्तो घीन लाग्दो कार्य भएको भए हेर्ने जती सबैको मुन्टो काटेर आजिवन जेल बस्ने थिए । या आत्म हत्या गरेर मर्ने थिए ।

    3
    0
    Share

  • Bishwontar Sukubhatt लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते ११:०१

    धिकार छ गाउँले रमितेहरुलाई अनि अन्धो समाजलाई । कहाँ छन् त महिला अधिकारवादी भनाउँदा उपरखुट्टी लाएर बस्ने महिलाजनहरु अनि कहाँ छन् सरकार । यी भोलेबाबा भन्नेलाई टुँडिखेलमा ल्याएर राणाकालीन सजायँ दिनुपर्छ कि, जसबाट कोहीकसैले पनि यस्ता अपराध गर्ने आँटसम्म नगरोस् । लौन ओलीज्यू तत्काल देखिने गरी कडा सजाय दिइहालम् हजुर ।

    3
    0
    Share

  • Lila bahadur karki लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते ११:०२

    योकुरा सुन्दा मेरो आँखाबाट आसु झरो तेस अपराधीलाई नुनचुक लागायर यकपटक हेर्नुपर्छ तेसको दैबीक सक्ति केहो साला पापीको दैबिकसक्ति अपराधी हो तो तेसलाई आजिवन जेलहाल्नु पर्छ ………..?

    2
    0
    Share

  • Seetal लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते ११:०८

    Yo sarbajanik aparadh matra hoina kartabya jyan marne udhog anusar karbhai hunu par6…tesari kutda radha mareki vaya k hunthyo??kanuni upachar vanda agadi samlagna sabailai ratnaparkma rakhera lakhau manis jamma garera palai palo chutnu par6…. ani thaha hun6 kutai khane ko pida… uslai ta mazza aayako thiyo hola ni arulai kutda ..tesko starting upachar yehi hunu par6 tespachi kanuni upachar khojne ho……

    0
    0
    Share

  • गौरी पौडेल लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते ११:१४

    यस घटनामा संलग्न पाखण्डीहरुलाई कडा भन्दा कडा सजाय होस । पीडितलाई निशुल्क उपचार र रोजगारी मिलोस ।

    1
    0
    Share

  • केदार अधिकारी लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते १२:१४

    अपराधिलाई सार्वजनिक मुद्दा लगाएर कसुरबाट उम्काउन खाेजिदै छ । ज्यान मार्ने उध्याेगमा मुद्दा चलाई कडाभन्दा कडा कारबाही गरिनु पर्दछ ।

    0
    0
    Share

  • जर्मन नेपाली लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते १४:१८

    सरकार बाेकसी अाराेप लगाएर कुटिपट गनेे लाइृ सशत कार्बाही गर याे काृबाही देखेर भाेली कसैले अबाेध बालबालीकालाइृ बाेकसीकाे अाराेपमा यतना दीने सहास नगरुन

    0
    0
    Share

  • Ramkrishna Karki लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते १४:२२

    यस्तो ढोङ गरेर कसैको चरित्रहत्या गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याएर कडा भन्दा कडा कारवाही गरिनु पर्छ र सरकार द्वारा त्यस्तो एरीयाहरू पहिचान गरि गराई आवश्यक जनचेतना सम्बन्धी कार्यक्रम संचालन गरिनु जरूरी छ । यो घटनालाई हेर्दा लाग्दछ पुरै गाँऊ नै मौन बसि रमिता हेरेको प्रत्यक्ष भिडीयो सामाग्रीले देखाएको छ । हेर्दा लाग्छ कुनै फिल्म सुटिङ भई रहेको पो छ सबको हातमा मोवाईल छ हरेक कोही भिडियो रेकर्डिङमै व्यस्त छ कसैलाई जानकारी या भनौ चेतना नै छैन की जे भईरहेको छ त्यो एक अमानवीय कार्य हो कानूनद्वारा दण्डनीय कार्य हो, मानव अधिकार विरुद्धको कार्य हो । त्यति मात्र कहा र यो सब धर्म अनि आस्थाको लागि गरिएको काण्ड हो भने पनि धर्मले पनि पाप नै हुने कर्म हो । भन्ने सोच कुनै एक जनामा पनि नपलाईनु यो कहाँसम्म को लाजमर्दो कुरा हो । त्यसैले मलाई लाग्छ यो सबको मुख्य कारण त्यस्ता ढोङ्गीहरुको करामत हो त्यस्तालाई त कानून संशोधन गरेरै पनि मृत्युदण्ड दिईनु पर्दछ अनि मात्र अलि कम हुन्छ की बलत्कार अनि चरित्रहत्याका घटनाहरू ।

    1
    0
    Share

  • suraj gurung लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते १४:४१

    state need to be do some awareness program to this type of society and need to be take stern action to those cuplrit. along this victim must be get compensetion.

    0
    0
    Share

  • Bam Bahadur seti. लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते १७:००

    Aaj pani hamro desh ma andha biswas bhai rahe ko xa. Yasta Dhongi baba lai ta jel hunu parxa ani teha baser herne janta pani ta 1 number ka murkha haru hun yati bhai rakhadda pani ram herer basne aropi lai kada bhanda kada karwai hunu parxa

    0
    0
    Share

  • navaraj लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते २१:१९

    यो भिडियो हेर्न पनि सार्है असह्य भयो। एदी अन्लाईनखबर को पत्रकार पनि समाचार को लागि मात्र तेही बसेर टुलु टुलु हेरेर भिडियो खिचेर बसेको हो भने त्यो झनै लज्जस्पद हो। त्यो बाबा र त्यहाँ देखिएकी महिला शहित तिनिहरुलाई छुटाउन जाने घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकाया सबैलाई एउटै खोर म कोच्नु पर्छ।
    UML le aafno meyar lai turunt nilmban garos jantako lagi kam garne hak chhin meyar lai

    0
    0
    Share

  • Ankit लेख्नुहुन्छ    |   २०७४ फागुन २७ गते २३:५२

    Padelekheko anpad haru

    0
    0
    Share

  • sukdev simkhada लेख्नुहुन्छ    |   २०७४ फागुन २८ गते ८:५८

    कस्तो ठाउ रहेछ हो यस्तो पिडामा छटपटाई रहदा पनि तेत्रो दर्शक रमिता बनेर हेर्ने । सरकारले कारवाही त गर्ने रे यो रमितेलाई पनि जम्मा गरेर कुकुरको गु खुवाए कति राम्रो हुन्थ्यो होला ।

    0
    0
    Share

  • chhabilal magar लेख्नुहुन्छ    |   २०७४ फागुन २८ गते १२:४१

    संसदमा पनि कुरा उठेको नेताको भाषणमा सुनिएको छ तर छिटो कार्वाही हुनुप¥यो यो घटनाको सत्य तथ्य । हो भने हो हाइन भने होइन । सार्वजनिक गरियोस यस घटनाको कडी । सम्वन्धित पक्षले क्षतिपुर्ती पाउनुपर्छ ।

    0
    0
    Share

  • Sunita khatiwada लेख्नुहुन्छ    |   २०७४ फागुन २८ गते १६:३३

    yestai manxe haru ley garda ho Des ko bikash navako…
    tyo kti manxe mathi kta manxe haat uthauda tera herna manxe haru chup lagera kina baseka hunn.. tesko himmat kaha bata aayo kti manxe lai haat uthauni..
    Sayed kutni manxe lai Police pani darr xaina jsto x..
    Nepal ma harek kura kti manxe lai gaqro hunx j sukai hos Boksi ko aarop , Xaupadi , Balathkar aaru pani xan..
    Pidith le chadai nai nyaye paun

    0
    0
    Share

  • Debendra Tamang लेख्नुहुन्छ    |   २०७४ फागुन २८ गते १६:४७

    अझै पनि हाम्रो देशमा यो घिनलाग्दो कुरिती अिन अबुझ समाजका मानिसहरु देख्दा र सुन्दा अचम्म र घृणाको नजरले हेर्नुमन लाग्छ । जहा एउटा नारिलाई बिभिन्न खालको अभियोग लगाइन्छ अनि एउटा नारिमाथि कुटपिट अादि गरिन्छ त्यसमा पनि ठुलठुला उच्च अोहोदाका गनिने वा मानिने पदको मानिसले नै उल्टै पिडकलाई साथ दिदा के यो सरासर गल्ती भएन तत्काल महिला मानबअधिकार संस्था Women Human Right को ध्यान त्यता तिर जाओस र दोषीलाई कडा भन्दा कडा कारबाही होस् पिडीतलाई न्याय दिलाओस् ।

    0
    0
    Share

  • niraj khadka लेख्नुहुन्छ    |   २०७४ चैत १ गते १३:०६

    yo ghatana ma samlagna sabai lai fasiko sajay hunu parxa . ma sarkar samaxya hadai sammako karyabahi ko mag gardaxu . dosi le unmukti naoaun .

    0
    0
    Share

  • niraj khadka लेख्नुहुन्छ    |   २०७४ चैत १ गते १३:११

    muk darsak banera ramita herne sabailai petrol xarkera jiudai aago lagaunu parxa .

    0
    0
    Share

  • Daber Kshetri लेख्नुहुन्छ    |   २०७४ चैत १ गते १४:५०

    अझै पनि हाम्रो देशमा यो घिनलाग्दो कुरिती, अबुझ समाजका मानिसहरुको चर्तिकला देख्दा घृणा लागेर आउँछ एउटा नारि माथि बिभिन्न अभियोग लगाई दानविय र निन्दनीय कार्य गरेका छन् त्यस्तो कार्यमा संलग्न मानिसको स्वरुपमा देखिने दानवहरुलाई कडा भन्दा कडा कार्वाही गरियोस र पीडितलाई क्षतिपुर्ति सहित न्याय दिइयोस ।

    0
    0
    Share

  • Ganga लेख्नुहुन्छ    |   २०७४ चैत २० गते १५:०५

    यी सबै समाजको कलङ्क यस्ता अत्याचार गर्नेहरुलाई समाजबाट बर्हिगमन गर्नुपर्छ ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this