Comments Add Comment

विश्वकप छनोटः सन्दिपले लिए अंशुमान रथको विकेट

२८ फागुन, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा टस जितेर ब्याटिङ थालेको हङकङले चौथो केट गुमाएको छ ।

१५ औं ओभरमा सन्दिपले लामिछाने विकेट लिएका हुन्  । त्यसअघि १३ औं ओभरको चौथो बलमा सन्दिप ले अंशुमान रथको महत्वपूर्ण विकेट लिएका थिए ।

रथ मात्र एक रनमा आउट भएका छन् ।

त्यसअघि बाबर हायातको विकेट सोमपाल कामीले लिएका थिए । उनी २० रनमा आउट भएका हुन् ।

नेपाललाई पहिलो विकेट भने बसन्त रेग्मीले दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment