Comments Add Comment

त्रिभुवन विमानस्थलको सेवा सुचारु

२८ फागुन, काठमाडौं । एयर बंगला एयरलाइन्सको विमान दुर्घटनाका कारण रोकिएको त्रिभुवन विमानस्थलको सेवा सुचारु भएको छ । आज दिउँसो २ बजेर १८ मिनेट जाँदा भएको दुर्घटनाका कारण रोकिएको उड्डयन सेवा पुनः सुचारु भएको हो ।

विमानस्थल कार्यालय प्रमुख राजकुमार क्षेत्रीका अनुसार ४ बजेर ५० मिनेटबाट विमानस्थलको नियमित सेवा सुचारु गरिएको हो ।

यससँगै अब नियमित उडान सेवा सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment