Comments Add Comment

सनराइज बैंकको ७९ औं शाखा औरहीमा

२६ चैत, काठमाडौं । सनराइज बैंक लिमिटेडको ७९ औं शाखा धनुषाको औरही गाउँपालिकामा सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादब र सनराइज बैंकका नायम महाप्रवन्धक अपच कुमार यादवले सोमवार उक्त शाखाको विधिवत् उद्घाटन गरे ।

त्यस अवसरमा शाखा प्रवन्धक शशी खतिवडाले यस शाखाबाट सम्पूर्ण बंैकिङ सुविधाहरू ग्राहकले पाउन सक्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment