+
+

क्यानको चुनाव भएपछि निलम्बन फुकुवामा अर्को कदम चाल्छौं : आईसीसी

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १३ गते १७:२०


१३ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नयाँ विधान अनुसार चुनाव भएपछि नेपालको निलम्बन फुकुवामा अर्को कदम चाल्ने बताएको छ ।

निर्वाचित क्यानले हालै मात्र सल्लाहकार समूहले बनाएको विधान हुबहु पारित गरेको थियो ।

भारतको कोलकातामा बसेको आईसीसी बोर्ड बैठकमा नेपालबारे पनि छलफल भएको छ । बैठकपछि आईसीसीले भनेको छ, ‘निलम्बन फुकुवाको दिशामा आगामी कदम संशोधित विधानअनुसार निर्वाचन भएपछि चालिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?