+
+
Shares

एक-दुई दिनमै पार्टी एकता टुंगिन्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १८ गते १६:३३

१८ वैशाख, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक-दुई दिनमै पार्टी एकता टुंगिने बताएका छन् । उनका अनुसार सम्भव भएसम्म मे ५ अर्थात वैशाख २२ मा माक्र्सको २०० औं शतबाषिर्की मनाउँदा घोषणा गर्ने योजना छ ।

मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले एकतालाई अन्तिम रुप दिने तयारी भइरहेको बताए । उनले भने, ‘पछाडि हट्ने तथ कल्पना नै नगर्नुस्, हामी अघि बढिसक्यौं । एक दिनदिनमै अन्तिम रुप दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?