+
+

प्रचण्डलाई ओलीको जवाफः मैले अर्कै सोचेको थिएँ, त्यस्तो टि्वट गर्दिएछन् !

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २६ गते १६:१३
फाइल फोटो

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच पौने ३ घण्टासम्म पार्टी एकता लगायतका विषयमा छलफल भएको छ । यो छलफलमा प्रचण्डले सोमबार केपी ओलीले गरेको टि्वटका विषयमा प्रश्न उठाएका छन् ।

तपाईले गर्नुभएको त्यो ट्विट कोप्रति लक्षित थियो भन्ने प्रचण्डको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘मैले अर्कैथोक सोचेको थिएँ, तर त्यस्तो भाषामा टि्वट गर्दिएछन्’ भन्ने जवाफ दिएका थिए ।

दुई शीर्षनेतावीचको भेटमा पार्टी एकताका लागि विश्वासको वातावरण कसरी बनाउने भन्नेबारे छलफल भएको बालुवाटार स्रोतले बतायो ।

यो पनि पढ्नोस्

‘केपी ओलीको ट्वीट किन ? पार्टी एकता भाँड्न ?’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?